स्टोरी « Khabarhub

जीबीलाई पनि पोलेनन् विपिनले, अब छवि र रविलाई बयानमा तान्दै संसदीय समिति

काठमाडौं–सहकारीको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले यस प्रकरणमा मुछिएकाहरूको बयान लिइरहेको छ । गत साउन २३ देखि समितिले बयान थालेको थियो । आइतबारसम्म समितिले ४०–४२ जनासँग बयान लिएको समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले बताए । ४२ औँ बैठक सकेको समितिले यही भदौ १० गतेसम्म सोधपुछ सकेर प्रतिवेदन लेखनमा जाने तयारी गरेको…