स्टोरी « Khabarhub

शेख हसिना : पिताले स्वतन्त्रता दिलाएको देशबाट भाग्न बाध्य छोरी

ढाका- बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनकाबीच पदबाट राजीनामा दिएर प्रधानमन्त्री शेख हसिना विदेश भागेकी छन् । हसिनाले सोमबार दिउँसो राजधानी ढाका छोडेपछि प्रदर्शनकारीले उनको सरकारी निवास नियन्त्रणमा लिएका छन् । शेख हसिनाले विपक्षीहरूलाई जेलमा कोचेर विगत १५ वर्षदेखि (सन २००९) बंगलादेशको शासन सत्ता चलाउँदै आएकी थिइन् । उनीमाथि विपक्षीहरूलाई ‘कुल्चिएको’आरोपसमेत लागिसकेको छ । उनले प्रतिस्पर्धी नेतृ…