स्टोरी « Khabarhub

सहकारीमा गगन–रवि वाकयुद्ध : ४ नम्बर बुँदाले गर्‍यो संकटमोचन

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदीय छानबिनको दायरामा ल्याउनुपर्ने बटमलाइन बनाएर सडक र सदनमा उत्रिएको कांग्रेस एकाएक युटर्न हुनुको रहस्य खुलेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले फागुन ३० पछि नै गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै उनको नाम नै किटान गरेर समिति बनाउन माग गरेकोे थियो । तर सत्तापक्ष भने कुनै व्यक्तिलाई इंगित…