Live on
Your Voice, Your Power
काठमाडौं- राज्यले गाँजा खेती अवैध मानेको छ । यसलाई निरुत्साहित गर्नुपर्ने एकथरिको तर्क छ । यस वर्षको नीति तथा कार्यक्रममा यसलाई उद्यमको रूपमा सहजीकरण गर्ने एजेण्डाले प्रवेश पाएपछि विरोधका स्वरु मत्थर भएका छन् । गाँजाले दुर्व्यसनीलाई गलत बाटातर्फ प्रेरित गरे पनि यसबाट उत्पादित उपभोग्य बस्तुले भने देश चिनाउने काम गरेको छ । नेपाललाई गुणस्तरीय गाँजाबाट…