स्टोरी « Khabarhub

ज्याकाराण्डाले सजियो काठमाडौं (फोटो फिचर)

काठमाडौं- राजधानीका मुख्य सडकहरू अहिले ज्याकाराण्डा फुलेर रोमाञ्चक देखिएका छन् । वैशाखमा फुल्ने यो फूलले राजधानीको शोभा बढाएको छ । कमलपोखरी दरवारमार्ग, सुनधारा, रत्नपार्क वरपरको सडक छेउमा फूलेको ज्याकाराण्डाले राजधानी थप सुन्दर देखिएको छ । कतिपयले यसलाई भँगेरी फूल पनि भन्ने गर्छन् । यसले राजधानीसँगै सडकसमेत सजाएकाे छ ।  तस्बिरमा हेर्नुहोस् :