स्टोरी « Khabarhub

मेहेन्दी स्वास्थ्यका लागि खतरा : मिर्गौलादेखि क्यान्सरसम्मको जोखिम

काठमाडौं - साउन महिनामा मेहेन्दी लगाउने प्रचलन निकै बढेको छ। हरियो चुरा र मेहेन्दी लगाउनैपर्छ भन्ने धार्मिक मान्यता नभए पनि पछिल्लो समय यसको प्रयोग फेसनकै रुपमा बढ्दो छ। तर सुन्दर हुन लगाइने मेहेन्दीको असर खतनाक हुनसक्ने देखिएको छ। साउन महिनामा विशेष गरी हरियो चुरा र मेहेन्दीले हात सजाउने धेरै हुन्छन्। हातलाई सुन्दर देखाउन तथा साउन…