स्टोरी « Khabarhub

नागरिकले ज्यान बचाउन गुहार मागिरहँदा माला थाप्न ब्यस्त थिए कार्यवाहक प्रधानमन्त्री

काठमाडौं- शनिबार सबेरै बिहान ललितपुरको नख्खु खोलाले घेरेपछि घण्टौंसम्म गुहार लगाउँदा पनि राजु साहको परिवारलाई उद्धार गर्न सरकारका कोही मान्छे पुगेनन् । टहरोमाथि बसेर ज्यानको गुहार लगाउँदा पनि कसैले उद्धार गर्न नआएपछि राजु साह, राज साह, मेघना साह र सेतु साहलाई नख्खुको बाढीले बगायो । टहरोको एकातर्फको भाग बाढीले ढालेसँगै बगाएका चारजनामध्ये तीनजनालाई काभ्रे तेमालका…