Live on
Your Voice, Your Power
काठमाडौं– नयाँ सरकार गठनका लागि सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएका भित्री छलफलहरूमा परराष्ट्रमन्त्री डा. आरजु राणा नछुट्ने नेतामा पर्छिन् । गत असार १९ गते मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच व्यवसायी रामेश्वर थापाको चपली हाइटस्थित घरमा भएको सात बुँदे सहमतिमा हस्ताक्षर हुँदा आरजु…