स्टोरी « Khabarhub

प्रचण्डलाई प्रश्न : किन भएन सुशासन ?

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्य राजनीतिक दलबीच ०७२ सालमा संविधान निर्माणका लागि सहमति गर्दा संविधान कार्यान्वयनका लागि पनि केही समय मिलेरै अघि बढ्ने समझदारी भएको तर त्यो तोडिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । अहिले पनि मुख्य राजनीतिक शक्तिले आफूलाई किनारामा परेको महसुस नगरोस् भनेर राष्ट्रिय सहमतिका लागि प्रयास गरिरहेको प्रचण्डको भनाइ छ । यसो…