स्टोरी « Khabarhub

एम्बुलेन्स चालकको दुखेसो : साइरन बजाउँदा पनि बाटो छोड्दैनन

काठमाडौं - सिन्धुपाल्चोक स्थाई घर भई हाल जोरपाटी माकलवारी बस्ने राजन सिग्देल बिगत १९ वर्षदेखि ओम अस्पतालमा एम्बुलेन्स चलाउँदै आएका छन्। लामो समय एम्बुलेन्स चालकको रुपमा काम गर्दाका तीता मिठा अनुभव सुनाउँदै राजन भन्छन्, ‘काम त जुनसुकै कठिन हुन्छ। अझ एम्बुलेन्स मानिसको जीवनसँग जोडिएको कुरा हो भनेको समयमा अलिकति तलमाथि भयो भने बिरामी वा घाइतेको…