Live on
Your Voice, Your Power
जनकपुरधाम– धनुषामा श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ परेका छन् । सोमबार राति लक्ष्मिनियाँ गाउँपालिका– ४, सपहीकी २३ वर्षीया प्रियङ्का पासवानको हत्याको आरोपमा श्रीमान् सन्तोष पासवानलाई पक्राउ गरिएको हो । माइती पक्षले उजुरी गरेपछि धनुषा प्रहरीले सन्तोषलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रियङ्काको घाँटीमा डाम देखिएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार प्रियङ्का…