Live on
Your Voice, Your Power
काठमाडौं – फिल्म ‘पूर्णबहादुरको सारङ्गी’पछि पहिलो पटक नायक विजय बराल शीर्ष भूमिकामा रहेको फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागा’हरुको ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले नयाँ बानेश्वरको एक हलमा शनिबार कार्यक्रमको आयोजन गरी ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा विदेश जाने सोचले गाउँ छाडेका नायक विजय बराल काठमाडौं संघर्षमै रुमालिएको देखाइएको छ ।…