Live on
Your Voice, Your Power
ललितपुर - वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र लगायतका बन्दीहरूको बिनासर्त रिहाइ माग गर्दै जारी रहेको रिले अनसनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डले ऐक्यवद्धता जनाएका छन् । रिले अनसनप्रति समर्थन जनाउन प्रतिनिधिसभा सदस्य पाण्डे आइतबार जावलाखेल पुगेका हुन् । रिले अनसनका सहभागीलाई पाण्डेले भेटेर आस्थाका बन्दीको रिहाई र मानवअधिकारको सम्मान हुनुपर्ने बताए । रिले अनसन आइतबार…