Uncategorized « Khabarhub

‘जेनजी’का माग सम्बोधन गर्न सरोकारवालाको सुझाव

काठमाडौं – सरोकारवालाले ‘जेनजी’ले आन्दोलनमार्फत अघि सारेका माग तत्काल सम्बोधन गर्न सुझाव दिएका छन् । आज शल्यक्रिया एन वानले यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरुले युवाले उठाएका माग जायज भएको उल्लेख गर्दै सरकारले प्राथमिकताका साथ माग सम्बोधन गर्नुपर्नेमा जोड दिए । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ‘जेनजी’ युवाहरुले गरेको आन्दोलन भ्रष्टाचारविरुद्ध भएको उल्लेख गर्दै सोहीअनुसार…