Uncategorized « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी र म्यान्मारका कार्यवाहक राष्ट्रपति मिनबीच भेटवार्ता

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले म्यान्मारका कार्यवाहक राष्ट्रपति एवम् सेनाप्रमुख जनरल मिन अउङ ह्लियाङसँग भेटवार्ता गरेका छन् । साङ्घाई सहयोग संगठन एससीओको शिखर सम्मेलनमा सहभागी हुन चीनको तियान्जिन शहरमा रहेका बेला दुई नेताबीच भेटवार्ता भएको हो । यसअघि दुई नेताबीच गत अप्रिल महिनामा थाइल्याण्डको राजधानी बैङ्ककमा बिम्स्टेकको शिखर सम्मेलनको साइडलाइनमा भेटवार्ता भएको थियो । भारतीय…