Live on
Your Voice, Your Power
काठमाडौँ– गृहमन्त्री खगराज अधिकारीले प्राकृतिक विपद्पछिको उद्धार र राहत कार्यमा विशेष ध्यान दिन निर्देशन दिएका छन् । आइतबार सिंहदरबारमा सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीसँग छलफल गर्दै मन्त्री अधिकारीले प्राकृतिक प्रकोपको जोखिम न्यूनिकरणका साथै छिटो भन्दा छिटो उद्धार र राहत कार्यमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् । मन्त्री अधिकारीले मुलुकको समग्र शान्ति सुरक्षा र…