Uncategorized « Khabarhub

सिप्रदीले नेक्सन इलेक्ट्रिक एसयूभी गाडीको बुकिङ चाँडै खुला गर्ने

काठमाडौँ– टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले नेपालमा नयाँ नेक्सन इलेक्ट्रिक एसयूभी गाडीको बुकिङ चाँडै खुलाउने घोषणा गरेको छ। अत्याधुनिक डिजाइनको जिपट्रोन प्रविधिमा आधारित यस एसयूभी मुख्यतः वायु प्रदूषण रहित तथा पूर्ण रोमाञ्चकारी यात्रा अनुभव गर्न चाहने ग्राहक वर्गलाई लक्षित गरिएको छ। यस विद्युतीय गाडीको बनावट मनमोहक छ भने यसलाई…