Uncategorized « Khabarhub

२४ घण्टामा थप ९२८ ले जिते कोरोना

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ९२८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ ।