Uncategorized « Khabarhub

अक्सिजनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न माग

काठमाडौँ– नेपाली कांग्रेसले अक्सिजनको कृत्रिम अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न माग गरेको छ । आइतबार नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले तत्काल अक्सिजनको आपूर्ति तत्काल गर्न र कृत्रिम अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न माग गरेका हुन् । उनले आवश्यक अस्पताल बेडको व्यवस्था सुनिश्चितता गर्न र आवश्यकता अनुसार विदेशबाट पनि अक्सिजन…