Uncategorized « Khabarhub

चुट्किला : नाच्छस्

केटा केटीलाई सोद्धै : तिमी केटीहरु बिहे भएर जाँदा किन रुन्छौ ? केटी : अनि के तँ आफ्नो घरबाट लगेर तँलाई अर्काको घरमा भाडा माझ्न, लुगा धुन, सफा गर्न लगायो भने त के नाच्छस् ? साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट