Uncategorized « Khabarhub

जनता आवास कार्यक्रममा कामभन्दा हल्ला बढी

काठमाडौँ- नेपाल सरकारले ‘जनता आवास कार्यक्रम’ मार्फत ११ वर्षमा देशभर झन्डै साढे २१ हजार घर निर्माण सम्पन्न गरेको छ । यस अवधिमा कुल बजेटको ३१ दशमलव ५४ प्रतिशत खर्च हुँदा ३० दशमलव ४२ प्रतिशत निर्माण सम्पन्न भएको छ । जम्मा ५५ हजार ९७० घर निर्माणका लागि स्वीकृति लिए पनि अझै ३५ हजार ५०७ वटा निर्माण…