Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल पत्रकार महासंघले तनहुँ शाखाका सदस्य तथा दमौली न्युज डटकमका सम्पादक पवन पौडेललाई नेपाली सेनाका सैनिक कमाण्डरले दुर्व्यवहार गरेको घटनाप्रति ‘गम्भीर ध्यानाकर्षण’ भएको जनाएको छ। महासंघले विज्ञप्ति जारी गर्दै सेनाजस्तो जिम्मेवार सैनिक अधिकारीबाट पत्रकार पौडेलमाथि गरिएको हर्कत आफैँमा निन्दनीय भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, 'नेपाली सेनाजस्तो जिम्मेवार निकायको जिम्मेवार सैनिक अधिकारीबाट पत्रकारमाथि…