Uncategorized « Khabarhub

अष्ट्रेलिया अवार्डबाट चार नेपाली महिला सम्मानित

काठमाडौं– अष्ट्रेलिया अवार्डबाट चार जना नेपाली महिला सम्मानित भएका छन्  । कोभिड–१९ रोकथाम र लैंगिक समानताको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो । अवार्ड प्राप्त गर्नेहरुमा राष्ट्रसंघीय जनसंख्या कोषकी सहायक प्रतिनिधि लतिका मास्के प्रधान, वैकल्पिक ऊर्जा प्रर्वधन केन्द्रकी वरिष्ठ वातावरणविद् डा.अनुश्या जोशी, युनिसेफ भैरहवाकी खाद्य अधिकृत मीना थापा र राष्ट्रिय दलित समाज कल्याण…