Uncategorized « Khabarhub

संयोगले जोगिएको मातृशिशुको ज्यान र पैसा

कर्णाली– ‘ढुङ्गा खोज्दा देवता मिल्यो’ भने झैँ खत्याड गाउँपालिका–१० मुगु निवासी २९ वर्षीया निर्मला चँदाराको जीवनमा एउटा त्यही संयोग जुर्‍यो । प्रसव सुत्केरी व्यथाले च्यापेपछि तीन दिनअघि हवाईजहाजबाट नेपालगञ्ज जान उनी बाजुराको कोल्टी विमानस्थल पुगिन् । खत्याडबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुग्न सडक यातायातको सुविधा नभएकाले चँदारा कोल्टी पुग्नुको विकल्प थिएन । नेपालगञ्ज उड्नका…