Uncategorized « Khabarhub

कुण्डलीमा बृहस्पति कमजोर भए के हुन्छ ? के गर्नु पर्दछ ?

काठमाडौँ- बृहस्पती नवग्रहमा गुरु र मन्त्री मानिन्छ । यो ग्रह ज्ञानको सबैभन्दा ठुलो ग्रह मानिन्छ । बृहस्पति, धनु र मीन राशिको स्वामी तथा कर्कटको प्रिय बृहस्पति ज्ञान र विद्याको वरदान दिने मानिन्छ । नवग्रहमा बृहस्पतिलाई गुरु र मन्त्रणाको कारक पनि मानिन्छ । पहेलो रंग, स्वर्ण, वित्त र कोष, कानून, धर्म, ज्ञान, मन्त्र र संस्कारलाई यसले…