Uncategorized « Khabarhub

एक्साइडको नयाँ ब्याट्री बजारमा

काठमाडौँ– एक्साइड इन्डस्ट्रिजका नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकको चाहना र प्रविधिको विकासलाई आत्मसात गर्दै ७४ एम्पियरको ईपीआईक्यु डिन ब्याट्री ७७ महिना वारेन्टीको साथ अत्याधुनिक गाडीहरुका लागि ल्याएको छ । सिप्रदी ट्रेडिङ्ग प्रालि अन्तर्गत एक्साइड ब्याट्री विभागका महाप्रवन्धक सुरेश कुमार तिवारीका अनुसार ईपीआईक्यु डिन ७४ ब्याट्री उत्कृष्ट प्रविधिद्वारा निर्मित ब्याट्री हो । यसमा प्रयोग…