Uncategorized « Khabarhub

देशभर ६८ जना भेन्टिलेटरमा, ३१४ को आइसियुमा उपचार हुँदै : स्वास्थ्य मन्त्रालय

काठमाडौं– देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर भेन्टिलेटर र आइसियुमा गरी ३८२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । मन्त्रालयको तथ्यांकअनुसार ६८ जना भेन्टिलेटरमा र ३१४ जना संक्रमित आइसियुमा उपचाररत छन् । संक्रमितको संख्यामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १७५ जना आइसियु…