Uncategorized « Khabarhub

बुटवल र नवलपरासीमा दुई कोरोना संक्रमितको मृत्यु 

रुपन्देही- बुटवल र नवलपरासीमा गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा कञ्चन गाउँपालिका–३ की ४८ वर्षीय महिलाको  मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए । कात्तिक ४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी ती महिलामा ज्वरो र स्वासप्रश्वासमा समस्या रहेको थियो । यसैगरी नवलपरासी (बर्दघाट…