Live on
Your Voice, Your Power
काठमाडौं – खगेन्द्र लामिछाने र वर्षा राउत जोडीको भूमिकामा रहने फिल्म ‘हर्ष’को शुभमुहूर्त गरिएको छ । निर्माण पक्षले बुधबार ठमेलस्थित त्रिदेवी मन्दिरमा पूजा गरेको हो । शुभ मुहूर्त कार्यक्रममा फिल्म निर्देशक, नायक–नायिकासहित अन्य कलाकार र प्राविधिक टोलीको उपस्थिति थियो । मुहूर्त कार्यक्रममा निर्माण पक्षले फागुन १७ गतेदेखि फिल्मको छायाङ्कनमा सुरु हुने जनाएको छ । फिल्ममा…