Live on
Your Voice, Your Power
जनकपुरधाम – सिराहामा १६ बर्षीया किशोरीलाई बलात्कार गरी आर्थिक लेनदेनमा मिलाउन खोजेको पाइएपछि प्रहरीले आरोपी युवकसहित पञ्चलाई पक्राउ गरेको छ । बिष्णुपुर गाउँपालिका वडा नम्बर १ बिष्णुपुरका २० बर्षीय मुकेश साहले असोज १२ गते एक स्थानीयको घरमा १६ बर्षीया किशोरीको बलात्कार गरेको र सोही घटना बाहिर आएपछि ५ लाखको कपाली तमसुक बनाएर गाउँमै मिलाउन खोजिएको…