Uncategorized Archives | Page 163 of 294 | Khabarhub Khabarhub

पुजारी हत्याकाण्डको वास्तविकता सार्वजनिक गर्न विश्व हिन्दू महासंघको माग

जनकपुर- नेपाल विश्व हिन्दू महासंघले पुजारी श्रीराम साह हत्याको निस्पक्ष छानविन गरी वास्तविकता सार्वजनिक गर्न माग गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै घटनाको वास्तविकतालाई यथाशीघ्र सार्वजनिक गर्न गृह मन्त्रालयसँग माग गरेको हो । पुजारी हत्याका विषयमा प्रदेश नम्बर-२ प्रहरीले सार्वजनिक गरेको प्रतिवेदन घटना ढाकछोप गर्न अभिप्रेरित रहेको समेत महासंघले आरोप लगाएको छ । महासंघले…