Uncategorized « Khabarhub

‘गुण्डानाइके’‘बले’विरुद्ध १९ करोड ५५ लाख बिगो बराबरको मुद्दा दायर

काठमाडौँ– सम्पत्ति शुद्धीकरण विभागले ‘गुण्डानाइके’ बलराम सापकोटा ‘बले’ र उनकी श्रीमतीविरुद्ध सम्पत्ति शुद्धिकरण विभागले मुद्द दायर गरेको छ। विभागले सोमबार विशेष अदालतमा १९ करोड ५५ लाख बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो। काभ्रेको रोसी ४ घर भई हाल लाजिम्पाट बस्दै आएका बलेकाविरुद्ध सम्पत्ति शुद्धिकरण विभागमा अनुसन्धानका लागि निवेदन दिएपछि विभागले अनुसन्धान शुरु गरेको थियो।…