Uncategorized « Khabarhub

अक्षयलाई निर्माता बनाएर निर्देशनमा फर्किदै छन् प्रियदर्शन

बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शनको जोडीलाई ठूलो पर्दामा सुपरहिट मानिन्छ । हेरा फेरी, भागमभाग लगायतका सफल फिल्म निर्देशन गरिसकेका प्रियदर्शन, अक्षयसंग हमेसा हिट साबित भएका छन् । यसैबीच अक्षय र प्रियदर्शनले साथमा फेरि काम गर्ने चर्चा चुलिएको छ । यसबारेमा स्वयम् प्रियदर्शनले जानकारी दिएका छन् । तर यस पटकको चलचित्रमा अक्षयले अभिनय भने…