Uncategorized « Khabarhub

सरकारको ‘रवैया’का कारण पुल्चोकमा झडप : शिव सेना नेपाल

काठमाडौं- शिव सेना नेपालले रातो मच्छिन्द्रनाथको रथ जात्रामा सरकारको गैरजिम्मेवारीपूर्ण व्यवस्थापनका कारण झडपको भएको जनाएको छ । कोरोना महामारीको यस विषम परिस्थितिमा पनि व्यवस्थापन पक्ष फितलो हुँदा झडप भएको शिव सेना नेपालले जनाएको हो । हिन्दूराष्ट्र तथा राजसंस्था पक्षधर शिव सेनाका अध्यक्ष अनिल बस्नेत बाबाले भने, ‘मच्छिन्द्रनाथको जात्रालाई यो देशको सरकारले जनता मुर्ख बनाउने संसद…