Uncategorized « Khabarhub

रुकुम हत्याकाण्डका पीडित परिवारलाई कलाकारले गरे सहयोग

काठमाडौं – रुकुमपश्चिमको सोती हत्याकाण्डका मृतकका परिवारलाई कलाकारहरुले संकलन गरेको ५ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले जाजरकोटको भेरी नगरपालिकाका मेयर सिपी घर्ती मगरलाई आर्थिक सहयोग हस्तान्तरण गरे । गत जेठ १० गते सोतीकी युवतीसँग बिहे गर्न गएका नवराज विश्वकर्मा र उनका साथीहरुले स्थानीयले कुटपिट गरेका…