Uncategorized « Khabarhub

स्वास्थ्यकर्मीमाथि अभद्र र अमानवीय व्यवहार प्रदर्शन गरिनु दुःखद्: मानव अधिकार आयोग

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा रही नागरिकको जीवन रक्षा गर्ने स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार तथा अमानवीय कार्यले जनस्वास्थ्यमा समेत नकारात्मक असर पर्न सक्नेप्रति सचेत हुन तथा उनीप्रति सहयोग र सम्मानजनक…