Live on
Your Voice, Your Power
चितवन – भगवान् रामको जन्मस्थलका बारेमा विस्तृत अध्ययन गर्नुपर्ने सरोकारवालाले आवाज उठाएका छन् । हालको माडी नगरपालिकामा पर्ने अयोध्यापुरी र आसपासका क्षेत्र भगवान् रामको जन्मभूमि हुनसक्ने भन्दै अध्ययन र अनुसन्धान गर्नुपर्ने आवाज उठेको हो । चार दशकदेखि धार्मिक एवं सांस्कृतिक विषयमा अध्ययन तथा अनुसन्धान गर्दै आएका लेखक डिआर पोखरेल भारतको अयोध्यामा राम जन्मेको भनेर जे…