Live on
Your Voice, Your Power
काठमाडौं- ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजको क्वारेन्टिनमा बस्ने महिलालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरले योगाभ्याससँगै परामर्श दिन थालेको छ । केन्द्रले योगाभ्याससँगै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न जडीबुटीसहित आयुर्वेद औषधि पनि वितरणसहित परामर्श दिन थालेको हो । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण बढेसँगै पछिल्लो समय नेपालका विभिन्न स्थानमा सरकारले क्वारेन्टिन स्थापना गरी शङ्कास्पद मानिसलाई राख्दै आएको…