Live on
Your Voice, Your Power
काठमाडौं – तनहुँमा क्वारेन्टिनमा बसेका एक व्यक्तिले आत्महत्या गरेका छन् । घिरिङ गाउँपालिका–३, सुन्धाराको चन्द्रज्योति माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका पुरुषले मंगलवार राति झुण्डिएर आत्महत्या गरेका हुन् । उनी असार ६ गतेदेखि उक्त स्कूलको क्वारेन्टिनमा बस्दै आएका थिए । अन्दाजी ४९ वर्षीय पुरुषले आत्महत्या गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णप्रसाद रिमालले जानकारी दिए । ती पुरुषले आफू…