Uncategorized « Khabarhub

डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप

सिरहा- सिरहाको लहानस्थित लिला मदन पोलिक्लिनिकमा अपरेशन गराउन आएकी एक महिलाको ज्यान गएको छ । पोलिक्लिनिकका डाक्टरको लापरवाहीले महिलाको ज्यान गएको पीडित परिवारको आरोप छ । सप्तरीको खड्ग नगरपालिका वडा नं. ३ बस्ने अन्दाजी वर्ष २३ की मौसम खातुनको २५ दिनअघि लिलामदनमै प्रसूतिको अपरेशन गरिएको थियो । अपरेशनको दुई वटा टाँका चुडेपछि खातुनलाई पीडा भएको…