Live on
Your Voice, Your Power
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ३ हजार रुपैयाँ घुस लिने लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सवारी पास बनाइदिने भन्दै ३ हजार रुपैयाँ घुस लिने लेखापढी व्यवसायी खेमराज सापकोटालाई अख्तियारको टोलीले मंगलबार पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार, सापकोटाले सवारी पास बनाइदिने भन्दै सेवाग्राहीबाट ३ हजार…