Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरसका दोस्रा संक्रमित फेला परेपछि नेपालमा १२ दिनदेखिको लकडाउन जारी छ । लकडाउनको समयमा सरकारले अत्यावश्यक काम र अप्ठ्यारो परेर बाहिर ननिस्की नहुनेका हकमा सवारी साधनका लागि पासको व्यवस्था गरेको छ । अत्यावश्यक कामबाहेक घरबाहिर नजान आह्वान गरेको छ । सरकारी आह्वान अटेरी गर्दै मानिसहरू घरबाहिर निस्कने क्रम भने रोकिएको छैन ।…