Live on
Your Voice, Your Power
काठमाडौं - काठमाडौँ उपत्यकासहित देशभर केही दिनयता तापक्रम बढिरहेको छ । मौसमविद् मिनकुमार आर्यालले तापक्रम निरन्तर बढ्दो क्रममा रहेको बताउनुभयो । अर्यालले कुनै मौसमी प्रणाली विकसित नभए तापक्रम विस्तारै बढ्दैँ जाने जानकारी दिए । फेब्रुअरीको अन्त्यसम्म मात्र तापक्रम घट्ने मौसविद्को भनाइ छ । 'जाडो मौसमको अन्यतिर बिहान बेलुका बढी चिसो महसुस हुने र दिउँसोको समयमा…