Live on
Your Voice, Your Power
कास्की- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको फैसलाबमोजिम फेवातालको अधिकतम क्षेत्रफल जोगिने गरी काम गर्न आग्रह गरेका छन् । उच्च अदालत बार एसोसिएसन पोखराद्वारा आयोजित स्वागत कार्यक्रममा उनले तालभित्र कुनै व्यक्तिको जग्गा परेको भए पनि अधिग्रहण गरी पहिलेकै अवस्थामा ल्याउन आफूले नेपाल सरकारका मुख्यसचिवलाई सल्लाह दिएको बताए । ताल बचाउन केही समय पहिला सर्वोच्चले गरेको फैसला…