Uncategorized « Khabarhub

नेपालमा कोराना भाइरस संक्रमितको संख्या दुई पुग्यो

क्षमायाचनाः यो समाचार परिवार, स्थानीय राजनीतिज्ञ, नातेदारहरुको भनाई तथा अन्तर्राष्ट्रिय अनुगमन गर्ने संस्थाहरुको समेत तथ्यांकको आधारमा प्रकाशित गरिएपनि त्रुटी भएको पुष्टि भएको छ। यो समाचारका कारण पर्न गएको असरप्रति हामी क्षमाप्रार्थी छौ । – सम्पादक काठमाडौं–विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा संक्रमितको संख्या दुई पुगेको छ । आइतबार वीरगञ्जका एक ६७ वर्षीया रुङ्गटा थरका…