Uncategorized « Khabarhub

न्यूनतम आवागमन खोलेर लकडाउन लम्ब्याउने सरकारको तयारी

काठमाडौं– नेपालमा गत आइतबार एक जनामा कोरानाको संक्रमण देखिएपछि मंगलबारदेखि लकडाउन गरेको सरकारले यसलाई अझ बढाउने तयारी गरेको छ । लकडाउनपछि अरू तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि न्यूनतम आवागमन खुलाउँदै लकडाउन बढाउने तयारी भएको हो । मुलुक लकडाउनमा जाँदा पनि संक्रमितको संख्या बढ्दै गएपछि सरकारले यस्तो निर्णय गर्न लागेको हो । ‘सामान्य समझले पनि…