Live on
Your Voice, Your Power
काठमाडौं– नवनिर्देशक यम शेर्पा निर्देशित फिल्म ‘कार्साङ’को बुधबार प्रिमियर गरिएको छ । शेर्पा समुदायको संस्कार र घटना केन्द्र भागमा राखेर निर्माण गरिएको यस फिल्मले प्रिमियरमा सकारात्मक ‘वर्ड अफ माउथ’ पाउन सफल भएको छ । पुस २६ अर्थात् शुक्रबारबाट प्रदर्शनमा आउने यस फिल्मको प्रिमियरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, वरिष्ठ…