Uncategorized « Khabarhub

भारत बंगलादेशको महत्वपूर्ण छिमेकी : बंगलादेशी सेना प्रमुख

काठमाडौं – बंगलादेशका सेनाप्रमुख वकार उज जमानले भारतआफ्नो मुलुकको महत्वपूर्ण छिमेकी भएको बताएका छन् ।बंगलादेशी पत्रिकालाई दिएको अन्तरवार्तामा सेनाप्रमुखजमानले धेरै क्षेत्रमा आफ्नो मुलुक भारतसँग निर्भर रहेको पनिबताए । बंगलादेशका धेरै नागरिकले भारतको भ्रमण गर्ने र भारतबाटबंगलादेशमा धेरै किसिमका सामान भारतबाट आयात हुनेगरेको उनको भनाइ छ । उनले बंगलादेशले समानताकाआधारमा सम्बन्धलाई कायम राख्नुपर्ने धारणा राखे ।…