Uncategorized « Khabarhub

सञ्चारमाध्यमको खबरदारीले सकारात्मक प्रभाव पर्ने मन्त्री बस्नेतको अपेक्षा

जाजरकोट - वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सञ्चार क्षेत्रले राज्यलाई रचनात्मक खबरदारी गर्नुपर्ने बताउनुभएको छ । सञ्चारमाध्यमले गर्ने निरन्तरको खबरदारीले सकारात्मक प्रभाव पर्ने मन्त्री बस्नेतको विश्वास छ । 'सञ्चार क्षेत्र छाडा भएमा त्यो सन्देश आम पाठकमा राम्रो पर्दैन । सञ्चार क्षेत्रले सामाजिक उत्तरदायित्वको भूमिकासमेत निर्वाह गर्नुपर्छ ।' बस्नेतले भने ‘पत्रकार आचारसंहिता कार्यान्वयनमा गम्भिर बन्न पर्छ…