Uncategorized « Khabarhub

मुख्यमन्त्रीले मदिरा खाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नै कार्यकक्षमा मदिरा खाँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा मुख्यमन्त्री गुरुङले आफ्नो जन्मदिन भन्दै मुख्य मन्त्री कार्यालयमा नै मदिरा खाँदै गरेको भन्दै गुरुङको तीव्र आलोचनासहित कमेन्टहरु आएका छन् । भित्तामा राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर तथा राष्ट्रिय झण्डा राखिएको मुख्यमन्त्रीको टेबुलमै बसेर गुरुङले रेडलेबुल हुस्कीको…